एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बिहानै बालकोट

२५ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन ।

प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष ओलीलाई भेट्न बुधवार बिहानै बालकोट पुगेका हुन् ।

भेटवार्ताका क्रममा मन्त्रिपरिषदलाई पूर्णता दिने, राष्ट्रपति निर्वाचनलगायत विषयमा समेत छलफल भएको बताइएको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएपछि ओली र प्रचण्डको यो प्रहिलो भेटवार्ता हो ।

एमाले,माओवादी केन्द्र,राप्रपा र रास्वपा लगाएतका पार्टीहरु मिलेर बनेको गठबन्धन सरकारको स्पष्ट बहुमत पुग्दा-पुग्दै नेपाली काङ्ग्रेसले अप्रत्याशित रुपमा सरकारलाई बिश्वासको मत दिएसंगै राष्ट्रपती उम्मेदवारको लागि नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री प्रचण्डबिच गठबन्धनलाई धोका दिने भित्री सहमती भएको चर्चा समेत चलिरहेको बेलामा सत्ता साझेदार सबैभन्दा ठुलो दल एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डको आजको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो