७ माघ,काठमाडौं । अनुहार हेर्दा भद्र बोली मिठासपूर्ण लाग्छ । तर, कुकर्म यति डर लाग्दो छ कि यिनले अहिलेसम्म १८ जना महिलाको जीवन नै बर्बाद गरिसकेका छन् ।
गिरीले आफ्नो बोलीचाली र अन्य व्यवहारकोे आकर्षणमा महिलाहरुलाई फसाएर आफ्नो स्वार्थ सिद्ध गर्ने र ती महिलाहरुलाई बर्बाद बनाएर सडकसम्मै पुर्याइदिने गरेको तथ्य फेला परेको छ ।
यीबाट बर्बाद भएका धेरै पीडित महिला आफ्नो इज्जत र प्रतिष्ठाको डरले खुलेर बोल्न सक्दैनन् । पिडित एक महिला भन्छिन्, बिहे गर्छु भन्ने व्यक्तिले नै विश्वासघात गरेपछि अहिले उनी छागाँबाट खसे झै भएकी छिन् । ३८ वर्षीया महिलाको १८ वर्षकी छोरी छिन् । गिरीले तिनै छोरीलाई समेत दुर्ववहार गर्न खोजे । यतिसम्मको हर्कत गर्ने गिरीप्रति अहिले उनीमा घृणा मात्रै छ ।
(समाचार फोटो न्युज २४)
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न