भक्तपुर २ अपडेट : ६०५ मतले बस्नेत भन्दा थापा अगाडि


७ मंसिर,भक्तपुर । भक्तपुरको निर्वाचन क्षेत्र नं. २ मा गठबन्धनको साथ लिएर चुनाव लडेका नेपाली काङ्ग्रेसका दुर्लभ थापा र एमालेको तर्फबाट एकल निर्वाचन लडेका पुर्व मन्त्री महेश बस्नेत बिच कडा प्रतिस्पर्धा चलिरहेको छ ।

११:३० को मतपरिणाम अनुसार ५९,८७१ मत गन्दा बस्नेतले २१,६४३ मत र थापाले २२,२४८ मत प्राप्त गरेका हुन । त्यस्तै दिलबहादुर तामाङ ढल्केको छाताले २,३५२ त्यस्तै मोहन केशी हलोले २,३५२ मत प्राप्त गरेका छन भने अनुराधा थापा मादलले ५,९९३ मत प्राप्त गरेकी छिन । अहिलेसम्म १,९१६ मत बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

निजी संस्थाको भ्रष्टाचार छानबिन

यज्ञप्रसाद भट्टराई  ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

कोप-२९ मा हिमाली क्षेत्रमा परेको प्रभावलाई स्पष्ट राख्न सासदको राष्ट्रपतिलाई सुझाव

२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा