१२ कार्तिक,भक्तपुर । नेपाली काङ्ग्रेसका पुर्व महाधिवेशन प्रतिनिधि प्रकाश ढकाल सहित १५० भन्दा बढी नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन ।
नेकपा एमाले भक्तपुर जिल्ला कमिटीद्धारा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा ढकाल सहित माओवादी केन्द्र र बि.पि काङ्ग्रेस लगाएतका दल तथा समुहहरु परित्याग गरि एमाले प्रवेश गरेका हुन ।
पार्टी प्रवेश कार्यक्रममा नेपाली काग्रेसका पूर्व महाधिबेसन प्रतिनिधि प्रकाश ढकाल, २०७०मा संविधान सभा क्षेत्र नं २ का उमेदवार सुनिल तज, माओवादी केन्द्रका दिपक महत,बि.पि.काङ्ग्रेसका जिल्ला अध्यक्ष डा.रुपेश गाइजु, किसान त्वती लगायत १५० जना भन्दा बढी नेता कार्यकर्ताहरु एमालेमा समाहित भएका हुन ।
नवप्रवेशीहरुलाई नेकपा एमाले पोलिटोब्युरो सदस्य,पुर्व मन्त्री एवं प्रतिनिधि सभा क्षेत्र न २ भक्तपुरका उम्मेद्बार क.महेश बस्नेत लगायत नेताहरुले स्वागत गर्नुभएको थियो ।
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
भदौ २०, सुर्खेत। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा बलियो शक्ति आवश्यक भएकाले २०८४ मा
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा
भदौ ९,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र तस्करी नियन्त्रणमा प्रभावकारी काम गर्न निर्देशन दिनुभएको छ।
साउन २४,काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय मन्त्रीहरुको मर्यादाक्रम तोक्नुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार