नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि सहित १५० बढी नेताकार्यकर्ता एमाले प्रवेश(तस्वीरहरु)


१२ कार्तिक,भक्तपुर । नेपाली काङ्ग्रेसका पुर्व महाधिवेशन प्रतिनिधि प्रकाश ढकाल सहित १५० भन्दा बढी नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन ।

नेकपा एमाले भक्तपुर जिल्ला कमिटीद्धारा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा ढकाल सहित माओवादी केन्द्र र बि.पि काङ्ग्रेस लगाएतका दल तथा समुहहरु परित्याग गरि एमाले प्रवेश गरेका हुन ।

पार्टी प्रवेश कार्यक्रममा नेपाली काग्रेसका पूर्व महाधिबेसन प्रतिनिधि प्रकाश ढकाल, २०७०मा संविधान सभा क्षेत्र नं २ का उमेदवार सुनिल तज, माओवादी केन्द्रका दिपक महत,बि.पि.काङ्ग्रेसका जिल्ला अध्यक्ष डा.रुपेश गाइजु, किसान त्वती लगायत १५० जना भन्दा बढी नेता कार्यकर्ताहरु  एमालेमा समाहित भएका हुन ।

नवप्रवेशीहरुलाई नेकपा एमाले पोलिटोब्युरो सदस्य,पुर्व मन्त्री  एवं प्रतिनिधि सभा क्षेत्र न २ भक्तपुरका  उम्मेद्बार क.महेश बस्नेत लगायत नेताहरुले स्वागत गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५७ विश्वासको मत प्राप्त

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त

कानुन व्यवसायीको धर्म

रामनारायण विडारी  ६ जेठ २०८१, आइतबार नेपालको संविधान लागु भएको आठ वर्ष नाघिसकेको छ ।

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको