२ असोज,काठमाडौं । निर्वाचन आयोगले निर्वाचन निष्पक्ष ढंगले सम्पन्न गर्न राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न सात बुँदेनिर्देशन दिएको छ ।
उच्च पदमा रहेका कतिपय राजनीतिक व्यक्तित्वबाट सरकारी स्रोतसाधन उपयोग गरी निर्वाचन प्रचारप्रसार गर्ने कार्य भइरहेको भन्ने निवेदन विभिन्न स्रोतहरुबाट प्राप्त भएको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो ।
आयोगले घरदैलो कार्यक्रम गर्दा सरकारी स्रोतसाधनको दुरुपयोग गरेको,२५ जनाभन्दा बढी संख्याको जुलुस लिई हिँड्न नपाईने नियमलाई उल्लंघन गर्दै बाजागाजा सहित निर्वाचन प्रचारप्रसारमा हिंडेको गरेको, आनुमती बिनानै दलहरूले आमसभा,कोणसभा,भेला,गोष्टि र राजनीतिक दलले जुलुस लगाएतको काम गरेको भन्दै आयोगका सहायक प्रवक्ता एवं उपसचिव ऋषिराम भुसालले एक बिज्ञप्ति मार्फत यस्तो जानकारी गराएका छन ।
आयोगको सात बुँदे निर्देशन :
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने