सहकारीका बारेमा विज्ञ टोलीद्वारा अध्ययन प्रतिबेदन नगर प्रमुख श्री बासुदेब थापालाई हस्तान्तरण


१४ असोज,भक्तपुर ।
सुर्यविनायक नगरपालिका भित्रका सहकारीका बारेमा विज्ञ टोलीद्वारा अध्ययन प्रतिबेदन नगर प्रमुख श्री बासुदेब थापालाई हस्तान्तरण गरिएको छ ।

शुक्रबार विज्ञ टोलीद्वारा तयार गरिएको अध्ययन प्रतिवेदन सुर्यविनायक नगरपालिकाका प्रमुख श्री बासुदेब थापा,उपप्रमुख सरिता भट्टराई,प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कंडेल,आर्थिक विकास समिति संयोजक पुष्पराज बस्नेत तथा सहकारी शाखा प्रमुख राजेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।

नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेका सहकारीहरुको अवस्था,गतिविधि,संचालन प्रक्रिया लगाएतको बारेमा विज्ञ टोलिनै तयार गरेर सूचीकरणको कार्य संचालन गरिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो

चितवन, कात्तिक ३० गते । नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

अवरुद्ध कान्ति लोकपथ सुचारु

 असोज २२,काठमाडौँ  । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका