नेकपा(एमाले)केन्द्रीय कमिटीकाे चौथाे बैठक सुरु


१० भदौ,ललितपुर ।
नेकपा एमलेको केन्द्रीय कमिटिको चौथो बैठक सुरु भएको छ।एमाले मुख्यालय तुल्सीलाल स्मृति हल, च्यासल- ललितपुरमा बैठक सुरु भएको हो।
गत ७ गते स्थाई समिति र ९ गते पोलिटब्युरोको बैठक बसेर आज र भोलि केन्द्रीय कमिटीको बैठक बस्ने बस्ने निर्णय भएको थियो।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले तयार गर्नुभएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने।१२ गते बस्ने निर्वाचन परिचालन कमिटिको बैठक र वर्तमान राजनीतिक अवस्थाबारे छलफल हुने जानकारी प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

निजी संस्थाको भ्रष्टाचार छानबिन

यज्ञप्रसाद भट्टराई  ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

कोप-२९ मा हिमाली क्षेत्रमा परेको प्रभावलाई स्पष्ट राख्न सासदको राष्ट्रपतिलाई सुझाव

२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा