७ भदौ,भक्तपुर।
सुर्यविनायक नगर अस्पतालले भोलिबाट अन्तरङ्ग सेवा सुरु गर्ने अन्तिम तयारी पूरा गरेको छ।अस्पतालले इमर्जेन्सी बाट सेवा शुरु गरेर ओपिडी हुँदै अब अन्तरङ्ग सेवा सुरु गर्न लागेको हो।
अन्तरङ्ग सेवाका लागि अस्पतालले दस जना स्टाफ नर्स,एकजना नर्सिङ अफिसर,दुई जना ल्याब र चार जना काउन्टरको लागि स्टाफ थप गरिसकेको र पर्सि देखी केही माली र कार्यालय सहयोगी हरु पनि थपिने जानकारी प्राप्त भएको छ।
हामिसंग बेड नभएको कारण बिरामिहरुलाई चौबीस घण्टा भन्दा बढी राख्न सकिएको थिएन।बिरामिहरुको संख्या बढ्ने हुंदा इमर्जेन्सी र ओपिडिमा मात्रै राखेर संभव नदेखिएकाले भोलिदेखी बिरामिहरुलाई भर्नानै गरेर उपचार गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक सागर कुमार राजभण्डारीले जानकारी दिनुभएको छ।
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न