पूर्वराजाको स्वामित्वमा रहेको काठमाडौं प्लाजा खाली गर्न ७ दिने अल्टिमेटम 

काठमाडौं, २०, कार्तिक । राजधानीको कमलादीमा रहेको काठमाडौं प्लाजा खाली गर्न नेपाल ट्रष्टले सुचना जारी गरेको छ ।कन्सेप्ट डेभलपर्स प्रालीले भाडामा लिएको उक्त भवनमा करार सम्झौता म्याद सिद्धिएपछि पनि कन्सेप्टले नै प्रयोग गरिरहेको छ ।नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौंको कमलादिस्थित कित्ता नम्बर २२३५ मा ५ रोपनी क्षेत्रफलमा जग्गामा निर्मित काठमाडौं प्लाजा भवन कन्सेप्ट डेभ्लपर्स प्रा.लीले २०६६ साल पुस २३ गते भाडामा लिएको थियो । पटक पटक म्याद थपिएको भएपनि गत असार २ गते भाडा सम्झौताको म्याद सकिएको थियो ।

नेपाल ट्रष्टले घर खाली गर्न भन्दै ७ दिने म्याद दिएको छ । पूर्व राजा विरेन्द्र शाह र उनको परिवारको स्वामित्वमा रहेको सम्पत्ति राष्ट्रिय हितमा प्रयोग गर्ने भन्दै नेपाल ट्रष्टले यस्ता भवनहरु मनोमानी रुपमा भाडामा लगाउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन