सर्लाहीमा कर्फ्यू जारी

सर्लाही, असोज ३ः विश्वकर्मा बाबाको मुर्ती बिसर्जन गर्न गएको हिन्दु र स्थानीय मुस्लीम समुदायबीच झडप भएर स्थिति गम्भिर भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले शनिबार अपरान्ह २ बजेदेखि आइतबार बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार मुर्ती बिसर्जन गर्न गएका टोलीमाथि अर्को पक्षबाट एक्कासी ढुङ्गा मुढा गरेपछि प्रहरीले सामान्य लाठी चार्ज गरेको थियो ।

भिडन्तकारीको ढुङ्गा मुढाबाट प्रहरी पनि सामान्य घाइते भएको बताइएको छ । घटना सदरमुकाम मलंगवामा भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८