May 6, 2020

पाँच जेठसम्म लकडाउन गर्ने मन्त्रिपरिषदको निर्णय

सरकारले जारी लकडाउन जेठ पाँच गतेसम्म थप गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन जेठ पाँच गतेसम्म जारी राख्ने निर्णय गरेको हो।

यसैगरी सरकारले अन्तर्राष्ट्रिय सीमानाका कडाइका साथ सिल गर्ने पनि निर्णय गरेको छ। भारतसँग जोडिएका सीमानाकाबाट लुकिछिपी मानिस आउन थालेपछि सरकारले त्यसलाई पूर्ण रुपमा रोक लगाउन सीमा नाका सिल गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

यसैगरी अन्तर्राष्ट्रिय उडान जेठ १८ गतेसम्म प्रतिबन्ध लगाउने पनि निर्णय गरेको छ। काठमाडौं उपत्यकामा बाहिरबाट सवारी साधन र मानिसलाई आउनसमेत प्रतिबन्ध लगाउने सरकारले निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।  सरकारले अन्तिम पटक थप गरेको म्याद बिहीबार (भोलि) सकिँदैछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक