March 13, 2020

चीनपछि नेपालले पनि बन्द गर्यो सगरमाथा आरोहण

काठमाडौं। चीनपछि नेपालले पनि सगरमाथा आरोहण बन्द गरेको छ । कोरोनाभाइरको फैलँदो संक्रमणलाई मध्यनजर गर्दै नेपालले पनि यस सिजन सगरमाथा आरोहणका सबै अभियान बन्द गरेको हो । बीबीसीले प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीलाई उद्धृत गर्दै लेखेअनुसार अप्रिल ३० सम्मका लागि सबै प्रकारको पर्यटक भिसामा रोक लगाउने निर्णय पनि गरेको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको एक अहम बैठकको निर्णयमा भनिएको छ ‘२०२० मा हुने सगरमाथा आरोहणका यस सिजनका लागि जारी गरिएका सबै अनुमति र अविष्यमा जारी गरिने सबै अनुमति रद्द गरिनेछन् ।’ यसकारले विदेशी पर्यटकसँग अन्तयन्तै जरुरी नहुँदासम्म नेपालको यात्रा नगर्न अपिल गरेको छ । भोलि १४ अप्रिलदेखि नेपाल आउने बैलाई क्वारेन्टाइनमा राखिने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग