‘मिस वल्र्ड’को टप ४० मा पुगिन् अनुष्का

मंसिर २५,काठमाडौं : ‘मिस नेपाल २०१९’ अनुष्का श्रेष्ठ अहिले लण्डनमा छिन्।

anushka-shrestha

आउँदो शनिबार अर्थात डिसेम्बर १४ मा आयोजना हुन लागेको ‘मिस वल्र्ड’ प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्दै अनुष्का लण्डन पुगेकी हुन्। १२४ देशका सुन्दरीहरुको सहभागिता रहेको प्रतियोगीतमा अनुष्काले आफूलाई टप ४० मा सुरक्षित गरेकी छिन्।

उनले प्रतियोगीतामा दुई चरणमा हुने ‘हेड टू हेड’ च्यालेञ्ज जितेर आफूलाई टप ४० मा पुर्याएकी हुन्।

‘हेड टू हेड’ च्यालेञ्जमा अनुष्काले पहिलो चरणमा इन्डोनेशिया र दोस्रो चरणमा मेक्सिकोकी सुन्दरीलाई पछि पारेकी हुन्।

उनी भोटिङको आधारमा हुने मल्टिमिडिया अवार्डको पनि दाबेदार रहेकी छिन्। यो अवार्डको टप ३ मा अनुष्काले उपस्थिति जनाएकी छन्। मल्टिमिडिया अवार्डको लागि मेक्सिको र मंगोलियाकी सुन्दरीसँग उनले प्रतिस्पर्धा गरिरहेकी छिन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना