मंसिर ९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाबीचको सम्बन्ध कस्तो होला ? सबैले सहजै अनुमान गर्न सकिन्छ ।
मन्त्री बाँस्कोटा प्रधानमन्त्री ओलीको नीजि निवासमा बस्न पाउनुले पनि प्रधानमन्त्री–बाँस्कोटाबीचको सम्बन्ध प्रष्ट्याउँछ । अर्थात् प्रधानमन्त्री ओली र मन्त्री बाँस्कोटाबीच समुधुर सम्बन्ध छ । अर्थात् प्रधानमन्त्रीको विश्वासिलो पात्र हुन्, मन्त्री बाँस्कोटा ।
ओली–बाँस्कोटाबीच समुधुर सम्बन्ध छ भन्ने कुरा आँकलन मात्रै होइन, यथार्थ नै हो । यो व्यवहार मन्त्रिपरिषद् बैठकमै पनि देखिन्छ ।
मन्त्रिपरिषद्मा मन्त्रालयबाट आएका प्रस्तावबारे पालैपालो ब्रिफिङ हुन्छ । क्रमशः निर्णय हुन्छ । कसैले प्रस्ताव ल्याएन भने प्रधानमन्त्रीले चासो दिँदैनन् । तर, सञ्चार मन्त्रालयबाट कुनै प्रस्ताव देखिएन भने प्रधानमन्त्रीले सोध्छन्, ‘गोकुल केही प्रस्ताव छ कि ?’ मन्त्रिपरिषद् बैठकमा समेत सबैभन्दा बढी माया पाउने मन्त्री गोकुल नै हुन् ।
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
काठमाडौँ, स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन्। यो विद्युतीय
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको