October 30, 2019

नेपाल अत्यन्त अप्ठेरो अवस्थामा पुगेको छ : देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल अत्यन्तै अप्ठेरो अवस्थामा रहेको बताएका  छन् । सोमबार  नेपाली काँग्रेस जिल्ला कार्य समिति भक्तपुरले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सभापति देउवाले यस्तो बताएका हुन् ।

सरकारले जनताका अधिकार खोस्न नयाँ नयाँ विधेयक ल्याएको र अर्कोतिर जग्गा जमिन पनि खोस्ने काम भइरहेको उनले बताए । कुनै पनि व्यक्तिलाई जग्गाजमिन अत्यन्तै प्यारो हुने भन्दै उनले खेती नगरेको बहाना बनाएर व्यक्तिको जमिन हडप्न सरकार आफै लागि परेको आरोप लगाए ।

महंगी बढेको र भ्रष्टाचार बढेकोमा जनता आक्रान्त भएको भन्दै उनले यसको जवाफ सरकारले दिनुपर्ने देउवाको भनाई छ । उनले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा वर्तमान सरकारको विकल्पका रुपमा काँग्रेस उम्मेदवारलाई विजयी गराउन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने