सिन्धुपाल्चोक, २४ असोज । इन्द्रावती गाउँपालिका–१० बडारेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ।
उक्त दुर्घटनामा ५१ जना भन्दा बढि घाइते भएका छन्। मृतक दुई जनाको सनाखत भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा केदार माझी र विनोद लम्साल रहेका छन् । अन्यको उद्दार कार्य जारी रहेको छ। घाइतेहरुको नेपाली सेनाको हेलिकोप्टरद्धारा उद्वार गरिएको छ।
यस्तै घाइतेको उपचारको लागि अस्पताल रिफर गरिएको छ। उद्धार जारी भएकाले मृतकको संख्या बढ्न सक्ने प्रहरी जनाएको छ। बा २ ख २७१५ नम्बरको हेलम्बु यातायातको बस क्षमताभन्दा धेरै यात्रु बोकेका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ।
गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए
पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको
कात्तिक २६,जाजरकोट । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी
कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि