२१ अषाढ , काठमाडौं : आज पश्चिमका धेरै र पूर्व र मध्यका केही भूभागमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशको पश्चिमी क्षेत्रका १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
महाशाखाले जारी गरेको तीन दिनसम्मको मौसम अनुमान यस्तो छः
असार २१ गते (शनिबार)
दिउँसोः देशका पश्चिमी भूभागमा सामान्यदेखि पूर्णसम्म बदली र अन्य भूभागमा सामान्य बदलीको सम्भावना छ। पश्चिमका धेरै र पूर्व र मध्यका केही भूभागमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। देशको पश्चिमी भूभागका १/२ स्थानमा भारी वर्षाको सम्भावना छ।
रातिः देशभर सामान्य बदली भई केही भू–भागमा हल्का देखि मध्यमसम्म र १–२ स्थानमा भारी वर्षाको सम्भावना छ।
असार २२ गते (आइतबार)
दिउँसोः देशभर सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।
रातिः देशभर सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।
असार २३ गते (सोमबार)
दिउँसोः देशभर सामान्य बदली भई केही स्थानहमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।
रातिः देशभर सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक