गुठी विधेयकको विरोधमा बसन्तपुरमा बृहत् प्रदर्शन

३२ जेठ , काठमाडौं : सरकारले ल्याउन लागेको गुठी विधेयकको विरोधमा बसन्तपुरमा पनि बिहानै प्रदर्शन भएको छ। ज्यापु महागुथी नेपाः ले आह्वान गरेको बसन्तपुरको दमकल अगाडिबाट विरेध प्रदर्शन भएको थियो । 

12(80)

प्रदर्शनकारीले उक्त गुठी विधेयक धर्म संस्कृति र परम्परामाथि नै प्रहार हुने भन्दै उक्त विधेयक फिर्ता लिन माग गरेका थिए । प्रदर्शन सँगै गुठी विधेयक २०७५ खारेजी अभियानले उक्त विधेयक खारेजीको माग गर्दै बसन्तपुरको महादेव पार्वमा बिहान ८ देखि ९ बजेसम्म एक घण्टा धर्ना दिएका थिए ।

धर्ना कार्यक्रममा पूर्व मन्त्री नविन्द्रराज जोशी, नेपाली कांग्रेसका नेता कार्यकर्ता तथा सर्वसाधरणहरुको बाक्लो सहभागिता रहेको थियो। 

 
 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक