June 7, 2019

प्रधानमन्त्रीको युरोप यात्रा भोलिदेखि, यस्तो छ भ्रमण तालिका

Image result for प्रधानमन्त्री केपी शर्मा ओली

जेठ 24, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भोलिदेखि एक हप्ता लामो युरोप भ्रमणमा जाँदैछन् ।

प्रधानमन्त्री ओली शनिबार (जेठ २५ गते) देखि स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा जान लागेका हुन् ।

जेठ २५ गते स्विटजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको साधारण सभामा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम छ ।

दुई दिन त्यहाँ रहेर प्रम ओलीले जेठ २७ गते बेलायतमा अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने छन् । उनले बेलायतमा नेपाली समुदायसँग भेटघाट गर्ने पनि कार्यक्रम छ ।

जेठ २९ गते प्रधानमन्त्री जाने कार्यक्रम छ । त्यहाँ उनले उच्च स्तरीय भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

तीन देशको भ्रमण सकाएर असार १ गते प्रम ओली नेपाल फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन