
चैत्र १५, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग द्वारा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा बिमल खड्कालाई विशेष अदालतमा मुद्दा दायर गरिएकाे छ । उनी राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत हुन् ।
खड्काले भारतबाट आइ.ए. तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएकाे छानबिनकाे क्रममा भेटिएकाे अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन् ।
उनकाे शैक्षिक याेग्यताकाे सर्टिफिकेट नक्कली भएकाे उजुरीका आधारबाट छानबिन सुरू गर्दा सर्टिफिकेट सबै नक्कली भेटिएपछी उनीमाथी मुद्दा दर्ता भएकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएकाे छ ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक