March 3, 2019

भारतमा भड्काउने पत्रकारिता, कसलाई भइरहेछ फाइदा ?

 

भारत-पाकिस्तानबीच जस्तो सम्बन्ध छ, त्यसबारे भइरहेको मिडिया कभरेज कहिल्यै पनि सन्तुलित र वस्तुनिष्ठ रहेन । यो पनि सत्य हो कि युद्ध र युद्धोन्माद जस्तो अरु केही बिक्दैन ।

यो सुपरहिट मसला हुन्छ र संसारभरका मिडिया यसको प्रयोग आफ्नो लोकप्रियता र नाफा बढाउनको लागि गर्छन् । भारत र पाकिस्तानका मिडिया पनि यही गरिरहेका छन् ।

यसका बावजुद पनि भन्न जरुरी छ, १४ फेब्रुअरीमा पुलवामामा सिआरपीएफका ४० भन्दा बढी सैनिक जवानको हत्यादेखि अहिलेसम्म मिडिया कभरेजले पत्रकारिताको नयाँ रेकर्ड बनाउनेजस्तो रह्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र