February 19, 2019

काङ्ग्रेस किन सरकारकाविरुद्ध डटेर विरोध गर्न सक्दैन ? यो हो कारण !

 

काठमाडौँ, ७ फागुन । वाइडबढी जाहज खरिद प्रकरणमा कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पनि संलग्नता भएको लेखा समितिलाई रिपोर्ट दिएपछि देउवा तनावमा छन् ।

त्यसमाथि यो मुद्धा अख्तियारले छानविन गर्ने भनेपछि राजनीतिक भविष्य समाप्त हुने डरले सरकारका विरुद्ध देउवाले डटेर विरोध पनि गर्न सकेका छैनन् ।

त्यसको साथै नेपालको शासन ब्यबस्थामा जहनिया राणा शासन कालपछि दुई तिहाइ समय नेपाली काङ्ग्रेसको नेताहरुले मुलुकमा शासन गरे र यो समयमा पुर्ब शासकरुले जोडेका रास्ट्रको सम्पत्तिको दोहन मात्र हैन महत्त्वपूर्ण उद्योग कलकारखाना बेच्ने र देशलाई खोक्रो पार्ने काम पनि उनिहरुले नै गरे। केही नेतालाई त जेल पनि हालियो तर अधिकाम्स भ्रस्टाचारि नेताहरु पहुचको भरमा जोगिने काम गरे । तर यो दुईतिहाईको सरकारले छानबिन गरेर जेलमा कोचिने डर सबै भ्रष्ट नेतामा रहेकोे कारण आतंकित र भयभीत भएका छन् ।

त्यसैले होला, सरकारको विरोध गर्न विश्वप्रकाश शर्मालाई बुख्याचाँ बनाईएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना