बुधबार बिहान गृहमन्त्री राम बहादुर थापा बादलसँग दुई घण्टाको गहन छलफलपछि आफू छानविन समितिमा पुन: फर्किएको जानकारी दिएका हुन।
उनले भने, ‘ छानबिन समितिमा म्याद थप लगायतका विषयमा मेरो विमति थियो। तर गृहमन्त्रालय छानविन समिति हत्यारालाई कारबाही गर्न एकमत रहेकाले राष्ट्र सेवकको हैसियतले फर्किएको हुँ।’ उनले निर्मलाको हत्या प्रकरणमा अब निष्पक्ष रुपमा छानविन गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले आजैका मितिबाट आफू छानबिन समितिमा आइसकेको जानकारी गराएका। यसअघि उनले आफ्नो हत्या हुने प्रवल सम्भावना रहेको भन्दै सोमबार उच्चस्तरीय छानबिन समितिबाट राजीनामा दिएका थिए।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग