निर्मला पन्तको बलात्कार र हत्याको आशंकामा कञ्चनपुर प्रहरीले एसपी डिल्लिराज बिष्टका छोरा र भीमदत्त नपाका नगर प्रमुख सुरेन्द्र बिष्टका भतिजालाई नियन्त्रणमा लिइएको छ । साथै निर्मलाका साथी बबिता र उनकी बहिनी आँचल भनिने रोशनी बम दिदीबहिनिहरु समेत प्रहरीको नियन्त्रणमा छन् ।
मृतक बालक शनि खुनाको अन्तिम दाहसंस्कार गरिएको छ । भिमदत्त नपाका नगर प्रमुख सुरेन्द्र बिष्टले मृतक खुनाका परिवारलाई नपाबाट ३ लाख दिने, अन्य जनप्रतिनिधि र कर्मचारी बाट थप सहयोग गरिने, प्रदेश सरकार र संघीय सरकार संग थप क्षतिपूर्ति र सहिद घोषणाको माग गर्ने प्रतिबद्धता जनाएका छन् ।
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग
पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र
१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र