यौनजन्य हिसांविरुद्व चितवनका महिलाहरु पनि एकजुट भई विरोध प्रदर्शनमा उत्रिएका छन् । विभिन्न संघसंस्थामा आबद्ध महिला अधिकारकर्मीहरुले भरतपुरमा मौन विरोध र्याली गरेका हुन् ।
उनीहरुले विरोध प्रदर्शनपछि हस्ताक्षर संकलन गरी स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमा हस्ताक्षर बुझाएका छन् ।
महिला अधिकारकर्मीहरुको टोलीले हिसांविरुद्ध संकलन गरिएको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी समक्ष बुझाएका थिए । र्यालीमा सहभागिहरुले ‘म मौन छु तर कमजोर छैन’, ‘असल पुरुषले बलात्कार गर्देनन्,’ ‘हिसांविरुद्ध एकजुट होऔं’, ‘म हिंसा गर्दिन म हिंसा सहन्न हिंसाको प्रतिकार गर्छु,’, ‘अबको गन्तव्य यौनजन्य हिसांको अन्त्य’ लगायतका नाराहरु लेखिएका प्लेकार्डहरु बोकेका थिए ।
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग
पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र
१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र