काठमाडौं, साउन १७ । संसदको तल्लो र माथिल्लो सदनको बैठक आज बस्दैछ । प्रतिनीधि सभा र राष्ट्रिय सभाको आजको बैठकमा समिति गठनको कार्यसूची तय गरिएको छ ।
संसदीय समितिहरु नबन्दा विभिन्न विधेयक माथिको छलफल प्रक्रिया रोकिएको छ । आजको संसद बैठकले समितिहरु बनाउने प्रस्ताव र समितिमा बस्ने सदस्यको नाम अनुमोदन कार्यसूची रहेको छ । पूर्व सांसद कृष्णकुमार जोशीको निधनमा शोक प्रस्ताव पारित गर्दै दुवै बैठक हिजो स्थगित गरिएका थिए ।
राष्ट्रिय सभाको बैठक बिहान ११ बजे र व्यवस्थापिका संसदको बैठक दिउँसो १ बजे बोलाइएको छ । व्यवस्थापिका संसदमा चिकित्सा शिक्षा विधेयकमाथि परेको संसोधन प्रस्तावमा पनि छलफल हुनेछ ।
वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको
वैशाख १४,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र
वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना