पोखराबाट काठमाडौं आउँदै गरेको ना ६ ख २५०६ नम्बरको बस त्रिशुली नदीमा खस्दा २५ जना घाइते भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।
विपरित दिशाबाट आएको ना ५ ख ७४०९ नं. को ट्रकले लगभग ३०–३२ यात्रु सवार बसलाई ठक्कर दिँदा चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकखण्डमा करिब १ सय मिटर तल नदि किनारमा बस खसेको हो ।
३२ यात्रु मध्ये २३ जनाको उद्धार गरी भरतपुर अस्पताल लगिएको थियो । वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग
पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र
१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र