फुटबल प्रशिक्षक बन्दै अजय देवगन !

बलिउड अभिनेता अजय देवगनले हालै सामाजिक सञ्जाल ट्वीटरमा चाणक्यको बायोपिकमा अभिनय जानकारी दिएका छन् । यस खबरले चर्चा पाउँदै गर्दा उनले अर्को एक बायोपिक फिल्म गर्ने बताइएको छ । खबरका अनुसार अजय महान् फुटबल प्रशिक्षक सैय्यद अब्दुल रहीमको बायोपिकमा मुख्य भूमिकामा देखिँदैछन् ।

ajay-devgan

अब्दुल रहीमलाई फुटबलको वास्तुकारको रुपमा चिनिन्छ । प्रशिक्षकको रुपमा उनको कार्यकाल भारतीय फुटबलमा स्वर्ण युग मानिन्छ । उनको मार्गदर्शनमा भारतीय टीम पहिलोपटक सन् १९५६ मा मेलबर्न ओलम्पिक फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको थियो ।

यस फिल्ममा बोनी कपूर, आकाश चावला र जोय सेनगुप्ताले निर्माण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

कानुन व्यवसायीको धर्म

रामनारायण विडारी  ६ जेठ २०८१, आइतबार नेपालको संविधान लागु भएको आठ वर्ष नाघिसकेको छ ।

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

कोषकी नवनियुक्त निर्देशक पुनको नियुक्ति बदर

 माघ ८,  काठमाडौँ।  उच्च अदालत पाटनले पशुपतिक्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो