खाजा खाने पैसा संकलन गरेर समाजसेवामा

नेसनल कलेजका विद्यार्थीको एक समूहले “जोइनिङ ह्यान्डस् फर युथ, नेपाल” नामको संस्था स्थापना गरेका छन् । ब्याचलर इन डेभलपमेन्ट फाइनान्स (बीडीफिन) पढ्ने युवाहरुको जमातले प्रत्येक दिनको खाजाबाट बचाएको रकम संकलन गरी ११ कार्यसमिति समाजसेवामा लगाउने लक्ष्य लिएको हो ।

209840411834207316_2072083626451155_3309965616663756800_n

युवा  जागरण  अभियान स्वरुप नेपालको भौगोलिक अवस्थाले निम्त्याएको शैक्षिक संस्थाको दुरी घटाउने तथा युवा आत्मनिर्भर बनाउन नेपालभर विभिन्न तालिम कार्यक्रम आयोजना गर्ने उद्देश्यले ११ सदस्य कार्यसमितिसहितको संस्था संञ्चालन गर्ने भएका हुन् ।

राजेस पुडासैनीको नेतृत्वमा रहेको “जोइनिङ ह्यान्डस् फर युथ, नेपाल”ले उक्त अभियानको पहिलो कार्यक्रमको रुपमा काठमाडौंस्थित नर्थ भ्यालि स्कुलमा मोटिभेसनल कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमका प्रमुख वक्ता प्रो. निमेस लम्साल तथा युवा अभियानकर्ता प्रबल थापा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका