आजको राशिफल : बि.सं. २०७५ साल जेठ १३ गते आईतबार

आज श्री शाके १९४० बि.स. २०७५ साल ज्येष्ठ १३ गते आईतबार तदानुसार इश्वी सन् २०१८ मे २७ तारीख अधिकज्येष्ठ शुक्ल पक्ष त्रयोदशी तिथी चन्द्रमा तुला राशिमा सुर्य उत्तरायण ग्रीष्म ऋतु – 

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

ब्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । जिवन साथिको अग्रसरतामा अधुराकार्य सम्पादित रहनेछन । प्रेम सम्बन्ध उत्तम रहनेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

शत्रु शवल रहन सक्नेछन कार्य क्षेत्रमा बिशेष सावधान रहनु होला । स्वास्थका सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । नयाँ लगानिका क्षेत्रमा सजग रहनुनै उत्तम रहनेछ । हरकोहिको बिश्वासमा नपर्नुनै राम्रो रहनेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

बौधिकताका क्षेत्रमा समय ब्यतित गर्न उत्तम समय रहेकोछ । आय आर्जनका बिभिन्न श्रोतहरु फेला पर्नेछन । आफुभन्दा सानाको सहयोगमा कार्य सम्पादित रहनाले मन हर्षित रहनेछ । खनपानमा बिशेष ध्यानपुर्याउनु होला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

स्थीर श्रोत साधनका क्षेत्रमा लगानि गर्ने उत्तम समय रहेकोछ । प्रीयमित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । मान्यजनहरुको साथ सहयोगमा बृद्धिहुनाले जटिलकार्य समेत सम्पादित रहने योग रहेकोछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

धार्मिक क्षेत्रमो यात्राको सम्भाबना रहनेछ । मित्रजनसगँको सम्बन्धमा प्रगाढता छाउनेछ । आत्मबलमा समेत बृद्धिहुनाले अधुराकार्य सुचारु गर्न समय उत्तम रहेकोछ । सामाजिक कार्यमा जुटेन समयले साथ दिएकोछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

वाणीमा मधुरता छाउनेछ । कुलकुटुम्वको साथ सहयोगमा बृद्धिहुनेछ । स्वास्थमा सामान्य सुधारको योग रहेकोछ । भोजभतेर तथा सभा सम्मेलनमा सरीक हुने अवसर प्राप्त रहनेछ । बिद्यार्थी बर्गका निम्ती समय उत्तम रहकोछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

नयाँकार्य सुचारु गर्न समय उत्तम रहनेछ । ब्यापार ब्यवसायमा जिवन साथीको साथले मनग्य लाभ प्राप्त रहनेछ । सवारी साधनको प्रयोगमा बिशेष साबधान रहनु होला । कार्य क्षेत्रमा पदोन्नतिको समेत सम्भाबना रहेकोछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

भोगबिलासका क्षेत्रमा समय ब्यतित रहला । मनोरञ्जनका निम्ती सामान्य यात्रा तथा खर्च गर्नु पर्ने समय रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा बृद्धि रहनेछ । सामान्य आर्थीक अभाबको समेत सामना गर्नुपर्ने समय रहेकोछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अध्यन अध्यापनमा समय ब्यतित गर्दा समय उत्तम रहनेछ । नयाँ कार्यको थालनि दीर्घकालिन साबित रहन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । आय आर्जका मनग्य श्रोतहरु फेला पर्नेछन ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

कार्य सम्पादनमा भएको सामान्य त्रुटिले मान सम्मानका आधात पुग्न सक्नेछ । मान्यजनहरुको साथ सहयोगमा कमि महसुस हुन सक्नेछ । मानसिक चन्चलताका कारण अध्यन अध्यापनमा सामान्य बाधा उत्पन्न हुन सक्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

तपाई द्वारा सम्पादितकार्यको श्रेय अन्य ब्यतिहरुलाई प्राप्त हुनाले मनमा खिन्नता बोध हुनेछ । यात्राका क्रममा सामान्य तनाव उत्पन्न हुनसक्नेछ । मित्रजनहरुसगँ सामान्य मनमुटाव रहन सक्नेछ । सामान्य आर्थीक अभाबको सम्भबना रहेकोछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

बाणीका कारण आफन्त जनहरु सगँ सामान्य मनमुटाबको सम्भाबना रहनेछ । खानपानका क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला । स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । बिश्वासिला ब्यत्तिहरुबाट धोका हुन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी