आजको राशिफल : बि.सं. २०७५ साल जेठ ८ गते मंगलबार

आज श्री शाके १९४० बि.स. २०७५ साल ज्येष्ठ ८ गते मंगलबार इश्वी सन् २०१८ मे २२ तारीख अधिकज्येष्ठ शुक्ल पक्ष अष्टमी तिथी चन्द्रमा सिंह राशिमा सुर्य उत्तरायण ग्रीष्म ऋतु भौमाष्टमी ब्रत जैविक विविधता दिवस गोरखकालीपूजा – 

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अध्यन अध्यापनमा रुचि बढ्नेछ । नयाँकार्यको थालनिले आम्दानिको दीर्धकालिन श्रोत तयार पार्नेछ । स्वास्थमा भने सामान्य तनाब उत्पन्न हुन सक्नेछ । बिश्वासिला ब्यक्तिहरुबाट सामान्य धोका हुन सक्नेछ । आर्थिक श्रोत्र सबल रहनेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । सामाजिक कार्यमा सरीक हुने अवसर प्राप्त रहनेछ । मान्यजनहरुको साथ सहयोगमा जटिलकार्यहरु सम्पादित रहनेछन । ब्यापार ब्यवसायका श्रेत्रमा समय त्यति उत्तम रहेकोछैन ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

यात्राकारक दिन रहनेछ । मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनिको योग रहेकोछ । प्रतिश्पर्दा जन्य कार्यमा तपाईको अब्बल स्थान प्राप्त रहनेछ । बलतथा पराक्रममा बृद्धि हुनाले शत्रु कमजोर रहलान ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

स्बास्थ सम्बन्धि समस्यामा सुधार आउनेछ । मित्रजनको साथ सहयोले आक्स्मिक धनलाभ हुन सक्नेछ । सामान्य यात्रा हुन सक्ला । प्रियमित्रहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । तपाईको कार्यको चर्चा छाउन सक्ने सम्भाबना रहेको छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

चिसोको कारण स्बास्थ सम्बन्धिसमस्याले सताउन सक्नेछ । हराएका धनमाल प्राप्ति योग रहेको छ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । भौतिक शुःख साधनको प्रयोमामन प्रशन्न रहनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

नजिकका मित्र बाट धोका हुन सक्छ । एकान्त प्रिय हुने योग रहेको छ । ब्यापार ब्यवसायमा राम्रो समय रहेको छ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ । सामान्य चोट पटकको सम्भाबना रहेको छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

धनमालमा सामान्य क्षति हुने योग रहेको छ सजग रहनु होला । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । प्रेम सम्बन्धमा सामान्य मनमुटाब आउन सक्नेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ । बौधिक ब्यक्तित्वहरुको साथ सहयोग प्राप्त हुने समय रहेको छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

कार्य क्षेत्रको सामान्य झन्झट पश्चात सभा सम्मेलनमा सम्लग्न भईनेछ । मान्य जनहरुको साथ सहयोग प्रशस्त प्राप्त हुनेछ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

कार्य क्षेत्रमा बिशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भाबना रहेको छ । नजिकका ब्यक्ति बाट धोका हुन सक्नेछ । सामान्य कार्यमा धेरै समय ब्यतित हुन सब्छ । दाजु भाई बिच सामान्य मनमुटाब रहन सक्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रेम सम्बन्धमा सुधार आउनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ । आटँ शाहसमा कमि आउनाले कार्य सम्पादनमा झन्झट आउन सक्नेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सामान्य खर्च हुने योग रहेको छ । कुल कुटुम्बहरुको साथ सहयोग प्राप्त रहला । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । बोल्दा होश पुर्याउनु होला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी