अस्पतालमा सुत्केरीको मृत्युपछि तनावग्रस्त !

IMG_20180508_133157

तेह्रथुम । तेह्रथुमको जिल्ला अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएपछि तनावग्रस्त भएको छ ।

गएको शनिबार प्रसूतिका लागि अस्पतालको सामान्य डेलिभरी कक्षमा राखिएकी म्याङलुङ नगरपालिका–८, आम्बुङकी ३५ वर्षीया रत्नमाया मगरको सोमबार साँझ मृत्युको अस्पतालले जनाएको छ । तर, अस्पतालको लापरबाहीले महिलाको मृत्यु भएको मृतक मगरको परिवारले आरोप लगाएका छन् ।

प्रसूति व्यथा नै नलागी चिकित्सकको लापरबाहीका कारण महिलाको मृत्यु भएको उनीहरुको आरोप छ । अस्पतालको लापरबाहीले नै महिलाको मृत्यु भएको भन्दै आफन्तले शव समेत बुझ्नसमेत अस्वीकार गरेका छन् ।

के कारणले मगरको मृत्यु भएको हो ? भन्नेबारेमा अस्पताल प्रशासनले मंगलबारसम्म आधिकारीरुपमा जानकारी नदिएपछि अस्पताल परिसर तनावग्रस्त बनेको हो ।

हिंसात्मक अवस्था आउन नदिन र स्थितिलाई नियन्त्रणमा लिन भन्दै स्थानीय प्रशासनले अस्पतालमा सुरक्षाकर्मी परिचालित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित