अब एक दुई दिनभित्रै पार्टी एकता हुन्छ : पुष्पकमल दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक दुई दिनभित्रै दुई पार्टी एक हुने बताएका छन् । शुक्रबार राजधानीमा आयोजित कार्ल मार्क्स जन्म द्विशतवार्षिक समारोह राष्ट्रीय गोष्टीमा अध्यक्ष प्रचण्डले एक दुई दिनभित्रै एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने र एकाध रहेका कम्युनिष्ट पार्टीहरुलाई पनि केन्द्रित गराउन प्रयास गर्ने बताएका हुन् ।

उनले अब एमाले, माओवादी लगायतका दल एउटै रहिरहेर अब देश अघि नबढ्ने बताउँदै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश बनाउनु पर्ने धारणा राखे ।

कार्यक्रममा उनले मार्स्कवादको जीवनलाई अबलम्बन गरिरहँदा नेपालमा बढिरहेको कम्युनिष्टप्रतिको आकर्षण भोलिका दिनमा घट्ने हो कि भन्ने चिन्ता समेत व्यक्त गरे । त्यस्तै उनले मार्स्कवादको सिद्धान्त जन्माएका कार्ल मार्क्स जस्तो विलक्षण प्रतिभा अहिलेसम्म नजन्मिएको समेत जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने