संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले आफ्नो पहिलो निर्णय नै सन् २०२०सम्म वाषिर्क १५ लाख पर्यटक भित्र्याउने निर्णय गरेका छन् ।

सन् २०१७ मा १० लाख पर्यटक आएका छन् । जुन नेपालका लागि पर्याप्त छैनन् ।
यसअघि सो अवधिसम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य थियो । तर, अधिकारीले मन्त्री भएर आउनासाथै सो लक्ष्यलाई ५ लाखले घटाएका छन् । यसले पनि पर्यटक आवागमन बढाउन अहिले सरकारी तवरबाट भइरहेको प्रयास कमजोर छ भन्ने प्रष्ट छ ।
सरकारले आफ्नो निर्वाचन घोषणापत्रमै ५० लाख पर्यटक पुर्याउने उल्लेख गरेको छ । गठबन्धनकै सरकार भएकाले आगामी सन् २०३० भित्र वार्षिक ५० लाख पर्यटक पुर्याउन यस्ता अभियानले महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
स्थानीय तहको चुनाव हुनुअघि नेकपा एमालले बैशाख १८ मा सार्वजनिक गरेको घोषणापत्रमा १० वर्षमा ५० लाख पर्यटक भित्राउने भनेर उल्लेख गरिएको छ । घोषणापत्रको २९ नम्बर बुँदा कार्यान्वयन गर्ने जिम्मेवारी अब पर्यटनमन्त्री अधिकारीको थाप्लोमा आएको छ ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन