काठमाडौँ, ८ फागुन । बाम गठबन्धनले चेतावनी दिँदादिँदै पनि नरोकिएको शेरबहादुर देउवा नेतृत्वको सरकारका गलत निर्णय केपी शर्मा ओली सरकारले सच्याउन सुरु गरेको छ ।ओली सरकारले पहिलो निर्णयका रुपमा राष्ट्रियसभा सदस्यका लागि नयाँ तीन जनाको नाम सिफारिस गरेको हो । आज बिहान बसेको मन्त्री परिषद बैठकले राष्ट्रियसभा सदस्यका लागि युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईको नाम सिफारिस गरेको हो ।यसअघि देउवा सरकारले चाँदनी जोशी, कृष्णप्रसाद पौडेल र गोपाल बस्नेतको नाम सिफारिस गरेको थियो ।
संविधान अनुसार ५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना निर्वाचनबाट चुनिएका छन् ।तीन जना भने प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रिपतिले अनुमोदन गर्ने व्यवस्था रहेको छ ।देउवा सरकारले भने कामचलाउ हुँदा पनि बाहिरिनु केही समय अगाडि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको
वैशाख १४,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र
वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना