यस्तो देखियो महिनाभरी ६ मिनेटमात्र घाम लागेको यो शहर

पूरै महिनाभरी ६ मिनेटमात्र घामको किरण पाउनु कल्पना गर्नमात्र पनि मुस्किल पर्छ तर यो रसियाको राजधानी मस्कोको यथार्थ हो ।russiaगएको २०१७ को डिसेम्बर महिना हालसम्मकै त्यहाँको सबैभन्दा अध्याँरो महिना रह्यो । सामान्यतया दिनमा एकघण्टा जस्तो घाम लाग्ने मस्कोमा गएको डिसेम्बरभरी नै ६ मिनेटमात्र घाम लागेको थियो ।

रसियाली मौसम विज्ञान विभागका प्रमुख रोमन भिलफ्यान्डले डिसेम्बर महिनाभरी मस्कोवासीहरु सफा आकाशको दृश्यावलोकनबाट बञ्चित भएको बताए ।

हालैको डिसेम्बर महिना रसियामा अहिलेसम्म कै सबैभन्दा अध्याँरा दिनहरु थिए । त्यहाँ मात्र ६ मिनेट स्पष्ट सूर्यको प्रकाश देखिएको कुरा मौसम विज्ञान विभागमा उल्लेख गरिएको छ । सन् २००० को डिसेम्बर भरी त्यहाँ मात्र ३ घण्टा सूर्यको प्रकाश देखिएको रेकर्ड छ ।

विभागका प्रमुख भिलफ्यान्डले यसको कारण अट्लान्टिकको परचक्रिय प्रणालीले अधिक बाक्लो बादल ल्याएर त्यस्तो भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र