पूरै महिनाभरी ६ मिनेटमात्र घामको किरण पाउनु कल्पना गर्नमात्र पनि मुस्किल पर्छ तर यो रसियाको राजधानी मस्कोको यथार्थ हो ।गएको २०१७ को डिसेम्बर महिना हालसम्मकै त्यहाँको सबैभन्दा अध्याँरो महिना रह्यो । सामान्यतया दिनमा एकघण्टा जस्तो घाम लाग्ने मस्कोमा गएको डिसेम्बरभरी नै ६ मिनेटमात्र घाम लागेको थियो ।
रसियाली मौसम विज्ञान विभागका प्रमुख रोमन भिलफ्यान्डले डिसेम्बर महिनाभरी मस्कोवासीहरु सफा आकाशको दृश्यावलोकनबाट बञ्चित भएको बताए ।
हालैको डिसेम्बर महिना रसियामा अहिलेसम्म कै सबैभन्दा अध्याँरा दिनहरु थिए । त्यहाँ मात्र ६ मिनेट स्पष्ट सूर्यको प्रकाश देखिएको कुरा मौसम विज्ञान विभागमा उल्लेख गरिएको छ । सन् २००० को डिसेम्बर भरी त्यहाँ मात्र ३ घण्टा सूर्यको प्रकाश देखिएको रेकर्ड छ ।
विभागका प्रमुख भिलफ्यान्डले यसको कारण अट्लान्टिकको परचक्रिय प्रणालीले अधिक बाक्लो बादल ल्याएर त्यस्तो भएको बताए ।
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा
असोज २२,काठमाडौँ । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
भदौ २०, सुर्खेत। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा बलियो शक्ति आवश्यक भएकाले २०८४ मा
भदौ ९,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र तस्करी नियन्त्रणमा प्रभावकारी काम गर्न निर्देशन दिनुभएको छ।
साउन २४,काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय मन्त्रीहरुको मर्यादाक्रम तोक्नुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले