रक्सीका पिउँदा घाटा, मसाज गर्दा फाइदै फाइदा

 अनियन्त्रित अल्कोहल सेवन स्वास्थ्यका लागि हानिकारक हुन्छ । रक्सीले मान्छेको जीवन बर्बाद बनाएको हामीले धेरै घटनाहरु सुनेका छौं । तर, यसको मसाजबाट पनि शरीरलाई विभिन्न फाइदा हुने अनुसन्धानहरुले स्पष्ट पारेको छ ।

alchohal-massage-e1513582173740

यी हुन् अल्कोहल मसाजका फाइदाहरु :
१. शारीरिक रुपमा बल पर्ने काम गरेपछि मांशापेशीमा दुःखाईको अनुभूति हुन्छ । यस्तो अवस्थामा अल्कोहलको मसाजले दुःखाई कम हुन्छ । दुःखाई महसुस भएको भागमा मसाज गरेर करिब एक घन्टा त्यत्तिकै रहन दिनुपर्छ र पछि सफा पानीले धुनुपर्छ ।

२. छाला र नङमा आउने कुनै पनि प्रकारको फंगसको लागि पनि अल्कोहलको मसाज धेरै नै प्रभावकारी हुन्छ । यस्तो समस्यामा कपासले चोबेर सम्बन्धित ठाउँमा लगाउनुपर्छ र सुक्ने बेलासम्म यत्तिकै राखेपछि मात्र धुनुपर्छ ।

३. यसैगरी सामान्य चोट र घाउमा पनि अल्कोहल मसाज गर्दा ठिकै सञ्चो हुन्छ । अल्कोहललाई घाउ अथवा चोट लागेको स्थानमा लगाएमा एन्टिबायोटिकले झैं तत्काल असर गर्छ र छिट्टै निको बनाउन सक्छ ।

४. कपालमा अल्कोहलको मसाज लाभदायक हुन्छ । बियरको मसाजले कपाललाई मुलायम चम्किलो बनाउनको लागि गरिन्छ ।
५. जाडोमा न्यानोपनको लागि अल्कोहलको मसाज धेरै नै लाभदायक हुन्छ । अल्कोहलले मसाज गरेपछि एकै छिनमा न्यानो महसुस गर्न सक्नुहुन्छ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित