विप्लवका कार्यकर्ताद्वारा वडाध्यक्ष अपहरण

काठमाडौँ, १० मंसिर ।  कुशे गाउँपालिका १ का वडाध्यक्ष गोपालबहादुर नेपाली अपहरणमा परेका छन् ।

उनलार्य नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा का कार्यकर्ताले अपहरण गरेको प्रहरीले जनाएको छ ।

शुक्रबार राति वडापालिका कार्यालय नजिकैबाट नेकपाका ६, ७ जनाको समहुमा आएका कार्यकर्ताले जबरजस्ति लिएर गएको नेपाल्का भाई प्रमादेले बताए ।

तपाईसंग काम छ, भन्दै बाहिर बोलाएर जबरजस्ती लिएर गए, उनले भने ।

निर्वाचनको तयारीबारे २, ४ जना बसेर छलफल गरिरहेको अवस्थामा उनी अपहरणमा परेका थिए । प्रतिकार गर्दा पनि छुटाउन नसकेको उनका भाई प्रमोदले बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना