सरकारलाइ आयोगले दियो २४ घण्टे निर्देशन

७ मंसिर, काठमाडौं : निर्वाचन आयोगले आचारसंहिता विपरित कर्मचारीको काज सरुवा गर्ने सरकारको निर्णयमा सहमति नदिने निर्णय गरेको छ ।

PR74-8-7-काज-सरुवा

आयोगले आज एक प्रेस विज्ञप्ती जारी गर्दै उल्टै सरकारलाइ काज सरुवाको सक्कल फाइल २४ घण्टाभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । गृह मन्त्रालयले हालै तीन प्रमुख जिल्ला अधिकारीसहित राजप्रताङ्कित द्वितीय श्रेणीका ६ कर्मचारीको सरुवा गरी आयोगसमक्ष सहमतिका लागि पत्र पठाएको थियो ।

आयोगले आचारसंहिता लागेको अवस्थामा सहमति नलिई सरुवा गर्न वा काजमा खटाउन नमिल्ने स्पष्ट पारेको छ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना