आइतबारदेखि प्रहरी अस्पतालमा सर्वसाधारणको समेत उपचार हुने

 महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालले आइतबारदेखि सर्वसाधारणलाई समेत सेवा दिने भएको छ । यसअघि अस्पतालले बहालवाला तथा अवकाशप्राप्त प्रहरीलाई मात्र सेवा दिंदै आएको थियो।  प्रहरी महानिरीक्षक प्रकाश अर्यालले अस्पतालले सर्वसाधारणलाई दिने सेवाको आइतबार उद्घाटन गर्दै छन्। दुई वर्ष लामो गृहकार्यपछि प्रहरी अस्पतालले सर्वसाधारणलाई सेवा दिन लागेको हो।

zxxc

अस्पतालमा जनशक्ति तथा भौतिक स्रोत-साधन थप गरेर सर्वसाधारणलाई पनि सेवा दिन लागिएको प्रशासन विभागका एआइजी माधव जोशीले बताए। ‘हामीले अत्याधुनिक ल्याब स्थापना गरिसकेका छौं’, उनले भने, ‘अस्पतालको बेड थप्ने प्रक्रिया पनि अघि बढिसकेको छ।’  तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले नेपाली सेना र नेपाल प्रहरीको अस्पतालबाट सर्वसाधारणलाई पनि उपचार सेवा दिलाउन पहल गरेका थिए। सेनाको अस्पतालले यसअघि नै सर्वसाधारणलाई सेवा दिन थालिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना