देउवा : कम्युनिष्टहरु एक भएर देशमा अधिनायकवादी शासन लाद्न खोज्दैछन्

k|wfgdGqL b]pjfnfO{ z'esfdgf
k|wfgdGqL z]/axfb'/ b]pjf laxLaf/ l;+xb/af/df g]kfn lghfdtL sd{rf/L ;ª3 ;ªu7g s]Gb|Lo sfo{ ;ldltsf kbflwsf/Lx?nfO{ lgb]{zg lbg'x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;काठमाडौं, १४ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्टहरु एक भएर देशमा अधिनायकवादी शासन लाद्न खोजेको आरोप लगाएका छन् ।

मंगलबार राजधानीमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उनले भने, ‘कम्युनिष्टहरु एक भएर अधिनायकवादी शासन लाद्न खोज्दैछन् । यस्तो भएमा वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता केही पनि रहन्न ।’

प्रधानमन्त्री देउवाले काँग्रेस दलित, महिला, मधेसी तथा पिछडिएको समुदायको सम्मान गर्ने एकमात्र पार्टी भएको बताउँदै भने, ‘शान्तिस्थापना गरी संविधान कार्यान्वयन गर्न र समृद्ध नेपाल बनाउँदै प्रजातन्त्रको रक्षा काँग्रेसबाट मात्र सम्भव छ ।’

उनले हरेक नागरिकलाई देशको मालिक काँग्रेसले मात्र बनाउन सक्ने बताउँदै प्रजातन्त्र र मानवअधिकारको रक्षा गर्न नेपाली काँग्रेसलाई जिताउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५७ विश्वासको मत प्राप्त

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त

कानुन व्यवसायीको धर्म

रामनारायण विडारी  ६ जेठ २०८१, आइतबार नेपालको संविधान लागु भएको आठ वर्ष नाघिसकेको छ ।

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको