सेक्स लाइफ रोमान्टिक बनाउन खास टिप्स

 सेक्स स्वास्थ्यका लागि आवश्यक र राम्रो मानिन्छ । तर, यो थाहा हुनु जरुरी छ कि सेक्सको आनन्द लिनका लागि सहि तरिका भने अपनाउनुपर्नेछ । सेक्ससम्बन्धी सामान्य टिप्सलाई पालना गर्न सके तपाईको सेक्स लाइफ अझ राम्रो बन्न सक्छ । यस्तै आज हामी तपाईलाई सेक्स लाइफलाई राम्रो बनाउनका लागि केही टिप्सहरुबारे जानकारी दिन गइरहेका छौं ।

landscape-1491593588-sexcouple0

सेक्स गर्नुभन्दा ओरल सेक्स (मुख मैथुन) गर्नु जरुरी छ । यसले सेक्स क्रियामा महत्वपूर्ण भूमिका निभाउने गर्छ । यसबाट तपाईले सेक्सको आनन्द बढाउन सक्नुहुन्छ ।

महिलाहरु प्राय: पहिले सेक्स गर्न आनाकानी गर्ने गर्छन् तर उनीहरुद्वारा उठाइने यो कदम सेक्स लाइफलाई अझ मजबुत बनाउँछ ।

महिला होस् वा पुरुष उनीहरुलाई यो कुराको जानकारी हुनुपर्छ कि कुन चिजबाट अधिकतम खुशी मिल्छ र त्यसले यौन जीवनलाई सुमधुर बनाउन सहयोग गर्छ ।

यसका लागि तपाईले आफ्नो सेक्स पार्टनरलाई यसका लागि राजी गराउनुपर्छ र यस्तो माहौल तयार गर्नुहोस् कि जसकारण ऊ/उनी सेक्सका लागि अपिल गरुन् ।

सेक्सको लागि आनन्द उठाउनका लागि सेक्स गर्नुअघि फोरप्ले गर्नु जरुरी मानिन्छ । फोरप्लेमा जिस्कने, चल्ने र पार्टनरको उत्तेजना बढाउन गरिने विभिन्न गतिविधिहरु पर्छन् ।

आपसी प्रेम-सम्बन्ध बढाउनका लागि यो आवश्यक रुपमा लिइन्छ । यसमा कुराकानी पनि महत्वपूर्ण हुन्छ । तपाई यस विधिमा खुलेर कुरा गर्ने गर्नुपर्छ । जसकारण तपाईले आफ्नो साथीलाई नजिकबाट नियाल्न पाउनुहुनेछ ।

महिलाहरु सेक्स गरिसकेपछि पनि केही आवश्यक ठान्छन् जसलाई पुरुषहरुले वास्ता नगर्ने गरेको एक अध्ययनले देखाइसकेको छ । सेक्सपछि पनि पुरानै बानी व्यवहार प्रस्तुत गर्नुपर्छ । जसले तपाईको यौन जीवनलाई निकै बलियो बनाउँछ ।

यौन जीवनलाई थप मजबुत बनाउनका लागि तपाईको स्वास्थ्य ठीक हुनुपर्नेछ । यसका लागि महत्वपूर्ण खान-पान, व्यायाम र आराम नै हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि