गहुँको जमराको जुसमा विभिन्न प्रकारका पोषक तत्वहरु पाइन्छ । विशेषज्ञका अनुसार यसमा क्लोरोफिल, भिटामिन ए, भिटामिन बी–१२, भिटामिन सी, भिटामिन डी, भिटामिन ई, भिटामिन के, पोस्फोरस, क्याल्सियम, फोलिक एसिड, आइरन म्याग्नेसियमलगायत १९ प्रकारका एमिनो एसिड पाइन्छ ।
जमराको जुसमा क्लोरोफिल प्रशस्त मात्रामा पाइने भएकाले यसले शरीरको रगत सफा गर्छ । त्यस्तै आज हामी तपाईलाई जमराको जुसको १० विशेष फाइदाबारे जानकारी गराउँछौं ।
१. यसले शरीरमा भएका घाउहरु निको गराउँछ ।
२. श्वास गन्हाउने समस्याबाट मुक्ति दिलाउनुका साथै दाँतलाई बलियो बनाउँछ ।
३. शरीरको वजन घटाउँछ ।
४. रक्तसञ्चारलाई सन्तुलनमा ल्याउँछ । चर्मरोगको उपचार गर्छ ।
५. यसले भोक कम गराउनुका साथै रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गराउँछ ।
६. डण्डिफोर र बिबिराबाट जोगाउनुका साथै घामको एलर्जी हुनबाट बचाउँछ ।
७. क्यान्सर हुनबाट बचाउँछ ।
८. महिलाहरुमा हुने महिनावारी गडबडीलाई नियमित गराउँछ ।
७. महिलाहरुमा प्रजनन क्षमतामा वृद्धि गराउँछ भने पुरुषहरुमा वीर्य उत्पादन बढाउँछ ।
८. नियमित रुपमा जमराको जुस सेवन गरेमा मधुमेह निको पार्न सहयोग गर्छ ।
९. आँखाको दृश्यशक्तिलाई वृद्धि गराउँछ ।
१०. शरीरको थकान हटाउनुका साथै चायाँ कम गराउँछ ।
गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए
पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको
कात्तिक २६,जाजरकोट । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी
कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि