सिमरा : त्रिभुवन राजपथ अन्तर्गत मकवानपुर र बाराको सिमानामा पर्ने चुरियामाई मन्दिर नजिक मंगलबार विहान भएको दुर्घटनामा १३ जना घाइते भएका छन् ।
चुरियामाई मन्दिरको उकालो चढ्न नसकेर व्याक भएको वि.आर.०५ डि. २८६३ नम्बरको भारितय ट्रकले पछाडि रहेको ना १ ज ६५४९ नम्बरको टाटासुमोलाई ठक्कर दिंदा सुमो खोलामा खसेको प्रहरीले जनाएको छ ।
मंगलबार विहान ११ बजे भएको सो दुर्घटनामा टाटासुमोमा सवार यात्रु सहित १३ जना घाईते भएको मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका मध्य २ जनाको अवस्था गम्भिर रहेको छ । घाइते सबैको हेटौंडामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक