एफसी एसियन कप खेल्ने खेलाडीको नाम सार्वजनिक, को-को परे ?

ताजिकिस्तानविरुद्ध हुने एएफसी एसियन कप छनोट अन्तर्गत समूह ‘ऐफ’ को चौथो खेलका लागि राष्ट्रिय फुटबल टोलीको नामावली सार्वजनिक गरिएको छ ।

3

ताजिकिस्तान विरुद्धको पछिल्लो खेलबाट दुई खेलाडी परिवर्तन गरिएको छ । गोलरक्षक विशाल श्रेष्ठको ठाउँमा एलेन न्यौपाने र सुमन लामाको स्थानमा राजेन्द्र रावलले टोलीमा पुनरागमन गरेका छन् ।

टोलीका नियमित कप्तान अनिल गुरुङ चोटका कारण प्रशिक्षणमा सहभागी थिएनन् । उनको अनुपस्थितिमा विराज महर्जनले कप्तानी सम्हाल्नेछन् । नेपाली टोलीले असोज २४ गते ताजिकिस्तानको घरेलु मैदानमा खेल्दैछ । यी दुई टोलीबीच गत महिना भएको खेलमा ताजिकिस्तान २-१ ले विजयी भएको थियो । नेपालको लागि एकमात्र गोल विमल घर्ती मगरले गरेका थिए । नेपाल अंक तालिकाको पुछारमा छ ।

पूर्ण टोली:

गोलकिपर:

१) किरण चेम्जोङ

२) एलन न्यौपाने

३) विकेश कुथु

डिफेन्डर:

४) बिराज महर्जन

५) देवेन्द्र तामाङ

६) अनन्त तामाङ

७) दिनेश राजवंशी

८) जितेन्द्र कार्की

९) आदित्य चौधरी

१०) कमल श्रेष्ठ

११) राजेन्द्र रावल

मिडफिल्डर:

१२) सुनिल बल

१३) रोहित चन्द

१४ ) हेमन गुरुङ

१५) विक्रम लामा

१६) सुजल श्रेष्ठ

१७) विशाल राइ

१८) हेमन्त थापा मगर

फरवार्ड

१९) अन्जन बिष्ट

२०) विमल घर्ति मगर

२१) भरत खवास

२२) नवयुग श्रेष्ठ

२३) जर्ज प्रिन्स कार्की

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक