September 26, 2017

विवेकशील साझा पाटी : आउँदो चुनावमा राष्ट्रिय पार्टी बन्छौँ

काठमाडौं । वैकल्पिक सुसंस्कृत राजनीति, सुशासन, विकाश र संवृद्धिका लागि करिव २ महिनाअघि स्थापना भएको विवेकशील साझा पार्टीले आगामी निर्वाचनमा राष्ट्रिय पार्टी बन्ने दाबी गरेको छ ।

downloadआउँदो निर्वाचनमा सशक्त राष्ट्रिय पार्टी बन्ने लक्ष्यका साथ निर्वाचनमा होमिएको साझा विवेकशीलले जनाएको हो ।

त्यस्तै उक्त पार्टीले ‘अबको आशा विवेकशील साझा’ नारा लिएर जनताको बीचमा जाने निर्णय गरेको बताएको छ । र, अभियानको नेतृत्व पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र र उज्वल थापाले गर्ने बताइएको छ ।

प्रदेशसभा र प्रतिनिधिसभाका लागि पार्टीले छिट्टै उमेदवारी चयन गर्ने पनि पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो