४ असोज, काठमाडौं : वीरगञ्ज महानगरपालिकाको ताजा मतपरिणाम सार्वजनिक भएको छ । जसमा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार राजेशमान सिंहले आफ्नो अग्रता कायम गरेका छन् ।
उनले १६ सय ८३ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका नेपाली काँग्रेसका उम्मेदवार अजय द्विवेदीले १४सय ७५ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेको संघीय समाजवादी फोरमका उम्मेदवार बिजय सरावगीले ७ सय ९०, माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारीले ६ सय २६ र एमालेका उम्मेदवार बसरुद्धिन अन्सारीले ५ सय ५७ मत ल्याएका छन् ।
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा