यस्तो छ तपाईँको यो साताको राशिफल

२०७४ भाद्र २४ – ३० गतेसम्म 

आश्विनकृष्ण तृतीया – दशमीसम्म 

२४ गते चतुर्थीश्राद्ध, 

२५ गते पञ्चमीश्राद्ध, इन्द्रध्वजपातन 

२६ गते  षष्ठीश्राद्ध, 

२७ गते सप्तमीश्राद्ध, 

२८ गते अष्टमीश्राद्ध, अष्टमीव्रत, गोरखाकालीपूजा, 

महालक्ष्मीव्रत समाप्ति, 

२९ गते नवमीश्राद्ध, बालदिवस, 

३० गते दशमीश्राद्ध, 

मेषः साता मिश्रित रहनेछ । शनिबार खर्चिलो रहन सक्नेछ । रवि, सोमबार भाग्यवर्धक कार्यसिद्धि हुनेछ ।  पढाइ लेखाइले गति लिनेछ  । मंगल, बुधबार मध्यम रहनेछ । बृहस्पति, शुक्रबार सर्वाधिक व्रिmयाशील रहनेछ। यश मिल्नेछ । 

 

वृषः साता सरदर रहनेछ । शनिबार सबै प्रकारले अनुकूल र लाभदायक रहनेछ । रवि, सोमबार नितान्त प्रतिकूल रहनेछ । मंगल, बुधबार उच्चस्तरीय कार्यप्रदायक रहनेछ । नयाँ कामको अवसर मिल्नेछ । बृहस्पति, शुक्रबार मध्यम रहनेछ । 

मिथुनः साताका अधिकांश दिन अनुकूल रहनेछन् । शनिबार सम्मानित भइनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । रवि, सोमबार कडा परिश्रमपूर्वक प्राप्ति हुनेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार भाग्योदय हुनेछ । 

 

कर्कटः साताको सुरु र अन्तिम बाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन् । शनिबार मध्यम रहनेछ । रवि, सोमबार निकै संघर्षपूर्वक कार्यव्रmम बन्नेछ । मंगल, बुधबार नवीन आयस्रोत खुल्नेछ । बृहस्पति, शुक्रबार नितान्त प्रतिकुल रहनेछ । 

 

सिंहः साताको उत्तरार्ध अनुकूल रहनेछ । शनिबार प्रतिकूल रहनेछ । रवि, सोमबार मध्यम प्रायः रहनेछ । मंगल, बुधबार अति उत्तम र सार्थक रहनेछ । मुख्य काम हात लाग्नेछ । बृहस्पति, शुक्रबार आयआर्जन र विद्याबुद्धि बढ्नेछ । मन प्रसन्न हुनेछ । 

 

कन्याः साताको सुरु र अन्तिम अनुकूल रहनेछ । शनिबार अत्यन्त सुखद र रमाइलो रहनेछ । रवि, सोमबार प्रतिकूल रहनेछ । मंगल, बुधबार मध्यम रहनेछ । बृहस्पति, शुक्रबार साताकै सर्वोत्कृष्ट रहनेछ । मनमा सन्तोष मिल्नेछ । 

 

तुलाः साताको पूर्वार्ध अनुकूल रहनेछ । शनिबार शत्रु परास्त हुनेछन् । मावली पक्ष निकै सहयोगी रहनेछ । रवि, सोमबार पारिवारिक सहयोग मिल्नेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार मध्यम प्रायः रहनेछ । 

 

वृश्चिकः साताको सुरु र अन्तिम बाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन् । शनिबार मध्यम रहनेछ । रवि, सोमबार आटे ताकेको काम सजिलै बन्नेछ । मंगल, बुधबार पारवहन कार्य सहज रहनेछ । बृहस्पति, शुक्रबार नितान्त प्रतिकूल रहनेछ । 

धनुः साताको पछिल्ला दिन अनुकूल रहनेछ । शनिबार प्रतिकूल रहनेछ । रवि, सोमबार सावधानयोग्य रहनेछ । मंगल, बुधबार प्रतिस्पर्धामा सफलता मिल्नेछ । बृहस्पति, शुक्रबार सबै प्रकारले अनुकूल रहनेछ । मन प्रफुल्ल हुनेछ । 

 

मकरः साताको सुरु र अन्तिम अनुकूल रहनेछ । शनिबार कीर्तिवर्धक दायित्व थपिनेछ । सामाजिक कार्यव्रmममा व्यस्त भइनेछ । रवि, सोमबार प्रतिकूल रहनेछ । मंगल, बुधबार मध्यम प्रायः रहनेछ । बृहस्पति, शुक्रबार शत्रु पराजित हुनेछन् । 

 

कुम्भः साताको थोरै मात्र दिन अनुकूल रहनेछ । शनिबार मध्यम प्रायः रहनेछ । रवि, सोमबार निर्णायक कामको जिम्मा बढ्नेछ । यश, कीर्ति मिल्नेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार मनमा चिन्ता बढ्नेछ । 

 

मीनः साता मिश्रित प्रायः रहनेछ । शनिबार भागयोदयकारक रहनेछ । रवि, सोमबार आर्थिक मामिलामा निकै सचेत रहनु पर्ने देखिन्छ । मंगल, बुधबार साताकै सर्वाधिक कार्यसिद्धिदायक रहनेछ । बृहस्पति, शुक्रबार प्रतिकूल रहनेछ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

जेठ ८, काठमाडौँ । प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५७ विश्वासको मत प्राप्त

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त

कानुन व्यवसायीको धर्म

रामनारायण विडारी  ६ जेठ २०८१, आइतबार नेपालको संविधान लागु भएको आठ वर्ष नाघिसकेको छ ।

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने