आज इन्द्रजात्रा, भदौ २०/ सेप्टेम्बर ५ मंगलबार को राशिफल हेर्नुहोस्

आज श्री शाके १९३९ बि.स. २०७४ साल भाद्र २० गते मंगलबार इश्वी सन २०१७ सेप्टेम्बर ५ तारीख भाद्र शुक्ल पक्ष चर्तुदशी तिथी ११ः५६ बजे सम्म पश्चात पुर्णिमा तिथी चन्दमा कुम्भ राशिमा सूर्य दक्षीणायन बर्षा ऋतु, अनन्त चतुर्दशीव्रत पुर्णिमा व्रत , कुमारी इन्द्रयात्रा (स्वाँछाय) लड्कु ढँडार मष्टोपूजा सद्गुरु श्री देवचन्द्रजीमहाराज धामगमन 

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आक्स्मिक धनलाभको सम्भाबना रहेको छ । बौधिक क्षेत्रका ब्यतित्व हरुको सहयोग द्वारा नयाँकार्यको थालनि हुनेछ । सन्तान सम्बन्धि समस्याले सताउला । बिश्वासिलो ब्यक्ति हरुबाट सामान्य धोका हुन सक्ला । साजेदारीकार्य बाट बिशेष लाभ प्राप्त हुनेछ । अप्रत्यासित मित्रजन सगँको भेटले मन प्रफुल्लीत रहनेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आर्थीक समस्याबाट बच्न सकरात्मक सोचको आबश्यक पर्न सक्ला । परीस्थीति सगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । बौधिक ब्यक्तित्व हरु सगँको भेटघाट फाईदा मुलक रहनेछ । सामान्य काममा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ । पठनपाठनको निम्ति समय राम्रो रहेको छ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा तथा अनावश्यक खर्च उत्पन्न हुनेछ । पारीवारलाई दिएको समय फाईदा जनक रहला । धार्मिक कार्यको क्षेत्रमा समय ब्यतित रहला । बिशेष जिम्मेबारी बहन गनुपर्ने समय रहेको छ ।पराक्रममा बृद्यि हुनाले कार्य सम्पादनमा सहज हुनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मित्रजनको यथेष्ट सहयोग द्वारा आम्दानिका नँया स्रोत फेला पर्नेछन । आफ्नै लापरबाहिले धनमालको क्षति ब्यर्होनु पर्ने सम्भाबना रहेको छ । बाणीका कारण सामान्य बादबिवादको सामना गर्नु पर्ला । मनमा उत्पन्न बिभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अरुको कार्य सम्पादन मा प्रेरणाको स्रोत बन्न सकिएला । खानपानमा रुचि जाग्नेछ । हतासमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ । तपाईको कार्य बाट फाईदा लिनेहरुको सङख्यामा बृद्यि हुनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । अर्काको खुसिको लागी अनावश्यक समय र धन ब्यय गर्नु पर्नेछ । कार्यक्षेत्रमा प्रतिस्पधिहरुको बृद्यिहुनाले तपाईलाई सामान्य झन्झट आईपर्ला । निर्णय गर्ने क्षमतामा कमि आउनाले कार्य सम्पादनमा आफ्नो कमजोरी महसुस हुनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

आफु भन्दा सानाको सहयोगले गरीएका कार्यहरु फाईदा जनक रहनेछ । नयाँ कार्यको थालनिले मनमा उमंग छाउनेछ । सन्तान सम्बन्धि समस्याले सताउन सक्नेछ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

सबारीसाधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ । सभासम्मेलनमा सहभागीता जनाउने मौका मिल्नेछ । दाम्पत्य सम्बन्धमा साधारण खटपट आईपर्नेछ । नयाँ कार्य थालनि गर्ने अबसरहरु प्राप्त हुनेछन । शारीरिक आलस्यले गर्दा सामान्य कार्यक्षेत्रमा ढिलाई हुन सक्छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

गरीरहेको कार्य क्षेत्रमा सामान्य आलोचना बढ्न सक्नेछ । यात्रा सामान्य झन्झटमय रहला । मान्यजनको मार्ग अबलम्वन गर्दा कार्य सम्पादनमा सहजता रहनेछ । शुभचिन्तक हरुको साथ सहयोग द्वारा कार्य सम्पादनमा सहजता रहनेछ । पुरानो कार्य क्षेत्रमा मन चन्चल रहनाले नयाँ काम को थालनि हुन सक्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

बोलिका क्षेत्रमा बिशेष ध्यान दिनु होला । समयको सहि सदुपयोग गर्न नसक्नाले कार्य क्षेत्रमा साधारण ढिलाई भोग्नु पर्नेछ । स्थीर स्रोत र साधनका क्षेत्रमा गरीएको खर्च लाभदायक रहनेछ । बोलिमा मधूरता छाउनेछ । खानपानमा बिषेश ध्यान दिनु पर्ने समय रहेको छ । संगीत क्षेत्रमा रुचि जाग्ने छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

मनमा सामान्य कार्य प्रतिको डर रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य खटपट रहन सक्नेछ । स्थान्तरणको योग रहेको छ । ईष्ट मित्रहरु सगँ सामान्य बादबीवाद रहन सक्ने सम्भाबना रहेको छ । पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । आय आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

नयाँ लगानिका क्षेत्रमा सजग रहनु होला नजिकका ईष्टमित्रहरु सगँ साधारण मनमुटाब रहन सक्नेछ । प्रतिपक्षीहरु सबल रहनाले कार्य सम्पादनमा साधारण समस्या आईपर्न सक्नेछ । अनावश्यक खर्चका कारण मानसिक चिन्ताले सताउन सक्नेछ । अरुको छिटो बिश्वास गर्नाले सामान्य धोकामा परिएला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द