ओली : एमालेलले राजपाले जस्तै गरे के होला ?

१४ भदौ, काठमाडौं – नेकपा एमालेका नेता केपी शर्मा ओलीले देशका कुनै पनि भागमा जान र चुनावी गतिविधि गर्न आफूहरुलाई कसैले रोक्न नसक्ने बताएका छन् । राजपाले जनकपुरको एमाले कार्यकर्ता भेलामा अवरोध प्रयास गरेको सन्दर्भमा ओलीले सो कुरा बताएका हुन् ।

 

Oli-airport-ma

बैंककमा स्वास्थ्य उपचार गराएर बुधबार नेपाल फर्किएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘एमाले जवाफमा त्यसैगरी ओर्लियो भने उहाँहरुको हालत के हुन्छ ? एमालेले प्रतिवादको बाटो समाउन नपरोस् भन्न हामी चाहान्छौं ।’

एमाले जिम्मेवार पार्टी भएको भन्दै उनले देशको जुनसुकै भागमा गएर कार्यक्रम गर्ने बताए । ‘देशका कुनै पनि भागमा जानबाट कसैले रोक्न सक्दैन,’ ओलीले भने, ‘कसैले रोक्न खोज्छ भने असंवैधानिक हुन्छ, गैरकानुनी हुन्छ ।’

उनले निषेधको राजनीति नगर्न पनि चेतावनी दिए ।

ओलीले दुई चरणमा चुनाव गर्ने सरकारको निर्णयप्रति पनि असन्तुष्टि जनाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने